Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकको एक्सन, आकस्मिक पत्रकार सम्मेलन गर्दै

अर्थ संसार

बुधबार, २० पुस २०७९, १४ : ४७ मा प्रकाशित

प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकको एक्सन, आकस्मिक पत्रकार सम्मेलन गर्दै

नेपाल राष्ट्र बैंकले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएकाे छ । राष्ट्र बैंकले अहिले ३ बजे भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्न लागेकाे हाे ।

बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीसँगकाे छलफल लगत्तै पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंककाे एक्सनलाई महत्वपूर्ण रूपमा लिइएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको