मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि पुस २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले आज पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तको १० औँ साधारणसभा माघ ६ गते होटल हारति क्राउन नुवाकोटमा हुँदैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस