Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले माग्याे मौद्रिक नीतिको समीक्षाको लागि राय/सुझाव

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १४ : १० मा प्रकाशित

राष्ट्र बैंकले माग्याे मौद्रिक नीतिको समीक्षाको लागि राय/सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको लागि राय/सुझाव मागेकाे छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको साथै, यसको त्रैमासिक समीक्षा समेत गर्दै आएकोमा आर्थिक वर्ष २०७९ / ८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाका लागि राय / सुझावहरु मागेकाे हाे । 

इच्छुकले आफ्ना रायहरू माघ २० गतेसम्ममा बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] मा उपलब्ध गराउन सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको