Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा विप्रेषण विनियमावली जारी, के-के छ व्यवस्था ? (पूर्णपाठ)

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १४ : ४९ मा प्रकाशित

राष्ट्र बैंकद्वारा विप्रेषण विनियमावली जारी, के-के छ व्यवस्था ? (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ ।  राष्ट्र बैंकले 'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७' लाई खारेज गरी  'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९' जारी गरेको हो ।

नयाँ विनियमावलीअनुसार नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ निर्धारण गरेको छ । राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुलाई २ तहमा विभाजन गर्दै न्यूनतम  १० करोड र २५ करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको हो । विप्रेषण सेवा प्रदान गर्दै आएका कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन २०८५ असार मसान्तसम्मको समयावधि दिएको छ ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको