Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा नेप्से घट्यो

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ११ : २९ मा प्रकाशित

प्रि ओपन सेसनमा नेप्से घट्यो

प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा १।४४ अंकले आरालो लागेर २१७१।१२ विन्दुमा आएको छ ।

यससँगै ४५ कम्पनीको ६ हजार ५५६ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ३० लाख लाख २६ हजार ९६९ रुपैयाको कारोबार भएको छ । 
यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने २८ कम्पनी घटेको छ । ४ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीमा ओरालो लागेको छ । बाँकी २ कम्पनीमा भने कुनैपनि परिवर्तन आएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको