Like us!
Follow us!
Connect us!
Watch us!

बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन, हामीले पुँजीबजारलाइ असर पुर्याउनु हुदैन-गभर्नर

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, ०७ : ५१ मा प्रकाशित

बजारप्रति राष्ट्र बैंक नकारात्मक छैन, हामीले पुँजीबजारलाइ असर पुर्याउनु हुदैन-गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैक सेयर बजार प्रति नकारात्मक नभएको बताए । उनकाअनुसार राष्ट्र बैक सेयर बजार प्रतिनकारात्मक हुने कुनै कुरा छैन।  सेयर बजार नियमनका लागि नेपाल िधतोपत्र बोर्ड (सेबोन) रहेको छ । राष्ट्र बैंकले बैक तथा वित्तिय संस्थालाई नियमन गर्ने हो । 

बाफियामापर्ने संस्थाहरुलाई नियमन गर्ने हो । त्यस्ता संस्थामा नियम गर्दा कुनै कुनै किसिमले असर परेको होला उनले भने, हामीले पुँजीबजारलाइ असर पुर्याउनु हुदैन ।

त्यसै गरि विदेशीको मुद्राको संचितीमाचाप पर्दा केहि वस्तुमा आयात प्रतिबन्ध लगाइएको र अहिले उक्त प्रतिबन्ध हटिसकेको बताए। उनका अनुसार उक्त प्रतिबन्ध सीमित समयका लागि थियो।  ‘त्यसै गरि अहिले एलसीको मार्जिन बैंकलाई नै छाडिएको छ,’ उनले भने।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको