Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढ्यो

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, ११ : १८ मा प्रकाशित

प्रि ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ । यससँगै सूचक २१२२.४१ विन्दुमा अडिएको छ । ९ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

१४ कम्पनीको १९ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ । ६ कम्पनीको भाउ बढ्दा ८ को मूल्य घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको