Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, ०७ : १० मा प्रकाशित

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त

कृषि विकास बैंकको संचालक समितिले रिक्त प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । गुरुङलाई आगामी चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा नियुक्त गरिएको हो ।

निवर्तमान सिईओ अनिल उपाध्यायको कार्यकाल सकिएपनि नयाँ सिईओका लागि खुला आवेदन माग गरिएको थियो । गुरुङले भोलि सोमबारदेखि पदभार सम्हाल्नेछन्।

म्यानमारको म्यानमार सिटिजन्स बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट एक महिना अघिमात्र राजिनामा दिएका गुरुङले यस अघिनै सिभिल बैंकको सिईओका रुपमा समेत काम गरिसकेका छन्
। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको