Like us!
Follow us!
Connect us!
Watch us!

३ बजे राजीनामा दिँदै अर्थमन्त्री विष्णु पौडेल

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १४ : ४१ मा प्रकाशित

३ बजे राजीनामा दिँदै अर्थमन्त्री विष्णु पौडेल

एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै अर्थमन्त्री विष्णु पाैडेलले पानि राजिनामा दिने भएका छन् । उनले अहिले ३ बजे राजिनामा दिन लागेका हुन् ।

आज (सोमबार) बसेको सचिवालयको आकस्मिक बैठकपछि नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हाे । 

अर्थमन्त्री विष्णु पौडेलले अहिले ३ बजे बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' समक्ष राजीनामा बुझाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको