Like us!
Follow us!
Connect us!
Watch us!
पेट्रोल र डिजेलको मूल्य सामान्य घटेर आयो

भारतबाट बढेर आयो एलपी ग्यासको मूल्य

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १६ : ५२ मा प्रकाशित

भारतबाट बढेर आयो एलपी ग्यासको मूल्य

भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३ सय ३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । 

भारतबाट ग्यासको मूल्य बढेर आएपनि पेट्रोल र डिजेलको मूल्य भने सामान्य घटेर आएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ तथा डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा घटेर आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको