Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तहरुलाई राष्ट्र बैंकको यस्तो निर्देशन

अर्थ संसार

आइतबार, २१ फागुन २०७९, १२ : १४ मा प्रकाशित

लघुवित्तहरुलाई राष्ट्र बैंकको यस्तो निर्देशन

नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुलाई साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा केन्द्रीय बैंकमा लाभांश प्रस्ताव सहितको वित्तीय विवरण पेश गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकको लुघवित्त संस्था सुपरिक्षण विभागले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थाहरुलाई साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा राष्ट्र बैंकबाट फागुन १० गते जारी गरिएको परिपत्र बमोजिम हुने गरी मात्र लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको