Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकद्वारा समिति गठन, ६ महिनाभित्र प्रतिवेदन बुझाउनु पर्ने

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, १३ : ०२ मा प्रकाशित

लघुवित्तको अवस्थाबारे अध्ययन गर्न राष्ट्र बैंकद्वारा समिति गठन, ६ महिनाभित्र प्रतिवेदन बुझाउनु पर्ने

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको तत्कालको अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । केन्द्रिय बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

उक्त समितिले लघुवित्त क्षेत्रमा देखिएका तत्कालको समस्या, नीतिगत व्यवस्थामा रहेका समस्यालगायतका विषयमा अध्ययन गरेर राष्ट्र बैंकलाई ६ महिनाभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको