Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महतले भने– बजारमा समस्या देखिन्छ, सटर लागेका छन्’

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १४ : ४६ मा प्रकाशित

अर्थमन्त्री डा. महतले भने– बजारमा समस्या देखिन्छ, सटर लागेका छन्’

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजारमा समस्या देखिएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बजारमा समस्या भएको र सटर लाग्नुका साथै सबै क्षेत्र मन्दीको अवस्थामा रहेको बताएका हुन्।

उनले भने,‘बजारमा समस्या देखिन्छ, सटर लागेका छन्। सबै क्षेत्र मन्दीको अवस्थामा छ। तर अब राष्ट्र बैंकको पोलेसी सिफ्ट गर्नुपर्छ। निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर नै परिवर्तनका लागि हामी आन्तरिक छलफलमा छौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको