Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् प्रचण्ड सरकारको सय दिनका २० मुख्य उपलब्धिहरु, अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार भएको दाबी

अर्थ संसार

मंगलबार, २८ चैत्र २०७९, १७ : ३७ मा प्रकाशित

यी हुन् प्रचण्ड सरकारको सय दिनका २० मुख्य उपलब्धिहरु, अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार भएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक सय दिन पुगेको छ । उक्त अवसरमा दाहालको सचिवालयले सय दिनका प्रमुख २० उपलब्धि सार्वजनिक गरेको हो।

प्रधानमन्त्री दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले सार्वजनिक गरेका एक सय दिनका २० प्रमुख उपलब्धिहरुमा नेपाल सरकारको एकीकृत कार्ययोजना तयारदेखि सबै नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्क निर्माणसम्म रहेका छन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार भएको पनि दाबी गरिएको छ । यस्तै, अर्थतन्त्र सुधारका लागि खुकुलो र व्यवसायीमैत्री मौद्रिक नीति पनि एक सय दिनको उपलब्धिमा राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको