राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा (एमाले) का कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेको नक्कली फेसबुक पेज बनाएर तनहुँ १ का मतदातालाई भ्रमित पारिरहेको जनाएको आरोप लगाएको छ।
रास्वपाले लामिछानेको नक्कली फेसबुक पेजमार्फत तनहुँ १ मा एमाले र रास्वपाको चुनावी गठबन्धन भएकाले रास्वपाले एमालेलाई सघाउने निर्णय गरेको भ्रम छरिरहेको बताएको हो।
रवि लामिछानेले आफ्नो फेसबुकमा एक भिडियो सेयर गर्दै रास्वपाले कुनै दललाई समर्थन नगरेको र आफ्ना मतदातालाई भ्रमित पार्ने गलत पोस्ट देखी सजग रहनसमेत आग्रह गरेका छन्।
भाइरल भएको फेक पोस्ट
रवि लामिछानेको सन्देश
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस