नेप्सेमा सुधार आएपनि कालिन्चोक दर्शनको सेयर सबैभन्दा धेरै अंकले घटेको छ । कम्पनीको लगानीकर्ताले ९.६२ प्रतिशतले गुमाएका छन्। दोस्रो बजारमा निरन्तर सर्किट लागिरहेको कम्पनीको सेयर आज ओरालो लागेको हो ।
त्यस्तै, सनराईज फोर्स इक्विटी फण्ड, मैलुङ खोला, एनएमबी शुलभ फढड २, तारागाँउ रिजेन्सी, नाडेप लघुवित्त, लक्ष्मी लघुवित्त, विन नेपाल, सानिमा ग्रोथ फण्ड र एनआईसी एशिया फोल्क्सी क्याप फण्डको सेयर ओरालोतर्फ लागेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस