Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १२ : ३० मा प्रकाशित

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

मंगलबार नेपाल हाइड्रो डेभलपर लिमिटेडको ५ प्रतिशत बोनसबापतको १ लाख ५९ हजार ९ सय ६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको