Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १५ : १४ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से इन्डेक्स आज १७.३६ अंकले बढेर १९०५.६८ को विन्दुमा कायम हुन पुगेको हो।

सेयरबजारमा दोहोरो अंकको सुधार देखिएपनि कारोबार रकम उत्साहजनक देखिएन। आज सेयरबजारमा जम्मा ८८ करोड ५५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड ४ हजार रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, कालिञ्चोक दर्शनको ३ करोड एक लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६९ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३६ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको