आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर १७.३६ प्रतिशतले बढेर १९०५.६८ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजारमा हरियालीछाएसँगै ताँरागाँउ रिजेन्सी होटलको सेयर मूल्य अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी प्रतिशतले बढेको छ ।
त्यस्तै, खप्तड लघुवित्त, सिटिजन्स् म्युचुअल फण्ड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस