आज मंगलबार सेयर बजार दोहोरो अंकको बृद्धी भएको छ । आज सेयर १७.३६ प्रतिशतले बढेर १९०५.६८ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजारमा हरियाली छाएता पनि सनराइज ब्ल्युचिप फण्डको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज सनराइज फोकस्ड इक्युटि, पिपल्स् पावर, सिटिजन्स् म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस