Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल एस क्यापिटलद्वारा कर्मचारी माग

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १७ : १३ मा प्रकाशित

एनआइबिएल एस क्यापिटलद्वारा कर्मचारी माग

एनआइबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । क्यापिटलले बैशाख १२ एक सुचना जारी गर्दै ‘इन्ट्री लेभल’का लागि कर्मचारी माग गरेको जनाएको हो । 

व्यवस्थापन संकायमा वा अर्थशास्त्रमा स्नात्तक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको । मान्यताप्राप्त शिक्षण संस्थाबाट अध्ययन गरेको हुनुपर्ने समेत क्यापिटलले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २७ गतेभित्र आवेदन दिन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको