Like us!
Follow us!
Connect us!
Watch us!

धेरै पटक मौन रहेँ,साथीहरूलाई सम्झाएँ तर अब त अत्ति भयो : गगन थापा

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, २० : ५४ मा प्रकाशित

धेरै पटक मौन रहेँ,साथीहरूलाई सम्झाएँ तर अब त अत्ति भयो : गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले आफ्नो सामाजिक संजालमा निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् ।

उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका हुन् ।

"कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो "उनले फेसबुकमा लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको