Like us!
Follow us!
Connect us!
Watch us!

गाँजा खेतीपनि पर्यो बजेटको प्राथमिकतामा, अर्थमन्त्री डा.महतले हाँस्दै भने– सम्भाव्यता अध्ययन गरिने

अर्थ संसार

सोमबार, १५ जेठ २०८०, १७ : ४० मा प्रकाशित

गाँजा खेतीपनि पर्यो बजेटको प्राथमिकतामा, अर्थमन्त्री डा.महतले हाँस्दै भने– सम्भाव्यता अध्ययन गरिने

गाँजा खेतीले यस पटकको बजेटमा प्राथमिकता पाएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन्।

औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले जानकारी दिएका छन् । ‘औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ,’ अर्थमन्त्रीले भने।

उनले गाँजा खेतीको सम्भाव्यता अध्यायन गरिने जनाएसँगै हाँसेका पनि। त्यसपछि उपस्थित सांसदहरुको पनि हासोको फोहरा छुट्यो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको