Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सभाको बैठक भोलि सम्मका लागि स्थगित

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १४ : ४७ मा प्रकाशित

राष्ट्रिय सभाको बैठक भोलि सम्मका लागि स्थगित

नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि आजको राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ ।

आज बसेको बैठकमा एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै सदन अवरोध गरेको हो।

एमालेको अवरोधपछि बैठक भोलि सम्मका लागि स्थगित भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको