Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १५ : ४० मा प्रकाशित

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि सुझाव माग गरेकाे छ ।

बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको बताउँदै बैंकले आर्थिक वर्ष २०८०/८१ काे माैद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरू बैंककाे आर्थिक अनुसन्धान विभागकाे इमेल [email protected] मा उपलब्ध गराउन सक्नेछन् ।

असार १० गतेभित्र सुझाव पठाइसक्नु पर्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको