नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीकाे ऋणपत्र सूचिकृत भएकाे छ ।
स्टकका अनुसार ग्लोबल आइएमई बैंक लिमिटेडकाे ५० लाख कित्ता ऋणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ११.२५% वार्षिक व्याजदर भएको "ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५" नाममा ऋणपत्र निष्कासन गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस