Like us!
Follow us!
Connect us!
Watch us!

बजेट डडेलधुरा, गोरखा र नुवाकोट तीन जील्लामा केन्द्रित भयो भन्ने सुने, त्यसको आधार हुनुपर्छः माधव नेपाल

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १४ : १५ मा प्रकाशित

बजेट डडेलधुरा, गोरखा र नुवाकोट तीन जील्लामा केन्द्रित भयो भन्ने सुने, त्यसको आधार हुनुपर्छः माधव नेपाल

नेकपा (एकीकृत समजवादी) काअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित गरेको भन्दै आधर खोज्ने बताएका छन् । आज (बुधबार) अस्ट्रेलियाबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस विषयको कुनै आधर हुनुपर्ने बताएका हुन् । 


अध्यक्ष नेपालले नेपाल भारतको प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर चर्चाके विषय बनेको बताए। उनले भने, ‘बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ । यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ ।,’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको