Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ बढ्यो, आज कतिमा हुँँदैछ कारोबार?

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, ११ : ०३ मा प्रकाशित

सुनको भाउ बढ्यो, आज कतिमा हुँँदैछ कारोबार?

आज (शुक्रबार) सुनको मूल्य पुनः उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

त्यस्तै, चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको