नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे टीएमएसमा गलत डाटा देखिएकाे छ ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर (HIDCLP) मा गलत डाटा देखिएको हाे । कम्पनीकाे सेल क्वान्टीटीकाे डाटामा त्रुटी देखिएकाे छ ।
टीएमएसमा त्रुटी देखिएकाे याे नै पहिलाे पटक भने हाेइन । यस्ता त्रुटी टीएमएसमा बारम्बार देखिइरहन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस