Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले नेप्से घटेपनि यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १५ : १५ मा प्रकाशित

दोहोरो अंकले नेप्से घटेपनि यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार २६.५६ को अंकले घटेर २०६४.८३ को बिन्दुमा कायम भएको हो ।

आज निफ्राको सेयरमा खरिदबिक्रिको चाप बढी भएको छ। कम्पनीको सेयरमा खरिदबिक्रिको चाप बढ्दा २० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, लगानीकर्ताको सर्वाधिक खरिदबिक्रिको रोजाईमा पर्ने शिवम् सिमेन्ट्सको पनि १९ करोड माथिको सेयर खरिदबिक्रि भएको देखिएको छ ।

त्यस्तै, हिमालयन डिष्टलरी, आईजीआई प्रुडेन्सियल, शिव श्री हाईड्रोपावर, नेपाल लाइफ, सिआईटी, सोल्टि होटल, नेपाल टेलिकम र सूर्या ज्योतिको शेयर सर्वाधिक खरिद बिक्रिको लिस्र्टमा पर्न सफल भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको