Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ओरालो यात्रा जारी, होटलमै देखियो लगानीकर्ताको आकर्षण

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १५ : ०७ मा प्रकाशित

नेप्सेमा ओरालो यात्रा जारी, होटलमै देखियो लगानीकर्ताको आकर्षण

आज (बुधबार) पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.०५ अंकले घट्दा नेप्से इन्डेक्स २०५०.७८ विन्दुमा पुगेको हो । 

नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकमपनि केहि खुम्चिएको छ । आज ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार माथिको कारोबार भएको हो । 

आज ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको