Like us!
Follow us!
Connect us!
Watch us!

दिव्यश्वरी हाईड्रोपावरले १ : १ अनुपातमा हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

सोमबार, ११ असार २०८०, १० : ०० मा प्रकाशित

दिव्यश्वरी हाईड्रोपावरले १ : १ अनुपातमा हकप्रद सेयर जारी गर्ने

दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ।

कम्पनीको यहिँ असार १० गते आइतबारको बसेको संचालक समितिको बैठकले बैंक भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । 

अब विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा पेश कम्पनीले प्रस्ताप पेश गर्ने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको