Like us!
Follow us!
Connect us!
Watch us!

एफपीओ निष्कासन गर्न सूर्योदय वोमी लघुवित्तले दियाे सेबाेनमा निवेदन

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १२ : १६ मा प्रकाशित

एफपीओ निष्कासन गर्न सूर्योदय वोमी लघुवित्तले दियाे सेबाेनमा निवेदन

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

संस्थाले एक सय रुपैयाँ अंकित दरमा ४६ लाख ७३ हजार रुपैयाँ बराबरको ४६ हजार ७ सय ३० कित्ता एफपीओ निष्कासन गर्न भदाै १८ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको