Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमी लघुवित्तको बिहिबार कारोबार सुरु नयाँ मूल्यमा हुने

अर्थ संसार

विहीबार, २४ साउन २०८१, ०७ : ०४ मा प्रकाशित

सूर्योदय वोमी लघुवित्तको बिहिबार कारोबार सुरु नयाँ मूल्यमा हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य समायोजन भएको छ। 

सूर्योदय वोमी लघुवित्तको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेको कारण बुधबारको कारोबारपछि कम्पनीको सेयर मूल्य समायोजन भएको हो। 

मूल्य समायोजन पछि बिहिबार नयाँ मूल्यमा कारोबार सुरु हुनेछ।

सूर्योदय वोमी लघुवित्तले घोषणा गरेको १४.००५१४३ प्रतिशत बोनस सेयर समायोजन भएको हो।समायोजन पश्चातको सेयरमूल्य १०१३ रुपैयाँ ११ पैसा कायम भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको