काठमाडौं लगायत देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मङ्गलबार अपरान्ह करिब ३ बजेर ८ मिनेट जाँदा काठमाडौंदेखि पोखरा शहरसम्मै कम्पन महसुस गरिएको थियो ।
भूकम्पको तीव्रता र केन्द्रविन्दु बारे थप जानकारी प्राप्त भएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस