Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्ड अस्पतालमा भर्ना

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, २० : ५९ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड अस्पतालमा भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहाल नर्भिक अस्पतालमा भर्ना भएका छन्। दाहाललाई छातीमा असहज महसुस भएपछि मंगलबार साँझ उनलाई अस्पताल भर्ना गरिएको हो ।

अस्पतालका अनुसार प्रधानमन्त्री दाहालको 'कोरोनरी एन्जिओग्राम' गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री दाहालको उपचारमा खटिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको