Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर २० का कारोबारीले तिहार बिदा पछ्यात पनि केहि दिन सेयर किनबेच गर्न नपाउने, यस्तो छ कारण..

अर्थ संसार

मंगलबार, २८ कार्तिक २०८०, २१ : १५ मा प्रकाशित

ब्रोकर २० का कारोबारीले तिहार बिदा पछ्यात पनि केहि दिन सेयर किनबेच गर्न नपाउने, यस्तो छ कारण..

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकर हाउस सिप्ला सेक्युरिटिजलाई कारबाही गर्दै निलम्बन गरेको छ। (स्टक ब्रोकर नं. २०) ले परिचित सिप्ला सेक्युरिटिजलाई पत्र काट्दै ३ कार्यदिनका लागि निलम्बन गरेको छ। 

नेप्सेले मंसिर २४ सिप्ला सेक्युरिटिजलाई गरेको निलम्बन तिहार लगतैको कारोबारमा लागु हुनेछ। सिडिएस एण्ड क्लियरिङ्ग मार्फत नेप्सेले तोकिएको समयावधिभित्र राफसाफ तथा फर्छ्यौट कार्य नगरेको पत्र प्राप्त भएपछि  सिप्ला सेक्युरिटिजलाई निलम्बन गरिएको नेप्सेले जनाएको छ। 

नेप्सेले निलम्बन गरेसंगै सिप्लाका ग्राहकले भने ब्रोकर हाउस मार्फत कारोबार गर्न नपाउने भएका छन्।  

65539335827e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको