Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तले लाभांश नदिने, कहिले बस्दैछ साधारणसभा?

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, १३ : ४७ मा प्रकाशित

युनिक नेपाल लघुवित्तले लाभांश नदिने, कहिले बस्दैछ साधारणसभा?

युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

मङ्सिर ३० गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । यसैगरी बैठकले पुस २४ गते बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको