Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगमको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, १७ : ३२ मा प्रकाशित

आयल निगमको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह

नेपाल आयल निगमको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् ।

उमेश प्रसाद थानीले राजीनामा दिएसँगै आयल निगम नेतृत्वविहीन हुन पुगेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगममा रहेका उच्च पदस्थ मध्येबाट शाहलाई वरिष्ठताको आधारमा निमित्त कार्यकारीका रुपमा चयन गरिएको हो ।

खाली प्रबन्ध निर्देशकको पदमा आवेदन खुलाउने तयारी भइरहेको र केही दिनमै आवेदन खुलाउने पनि मन्त्रालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको