Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १९ : २३ मा प्रकाशित

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा भट्ट

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् ।

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको