Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले खुलायो दुई मध्य एक ब्रोकरको कारोबार

अर्थ संसार

बुधबार, २५ पुस २०८०, १० : ५७ मा प्रकाशित

नेप्सेले खुलायो दुई मध्य एक ब्रोकरको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले केबीएल सेकुरिटीज लिमिटेडको कारोबार फुकुवा गरेको छ भने एनएमबि सेकुरिटीज लिमिटेडको कारोबार अझै रोक्का नै राखेको छ। 

दुई ब्रोकर कम्पनीको कारोबार नेप्सेले  मंगलबारको लागि रोक्का थियो जसमा  ब्रोकर नम्बर ८२ ले परिचित  एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई रहेको थियो। 

नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ। 

नेप्सेले निलम्बन गरेको एक ब्रोकरका अनुसार भने यो मंगलबार नेप्सेले दिएको लिमिट सकिएको कारोबार रोक्का गरेको हो ।

659e28c0100c3.jpg 659e28c055d90.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको