Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी सुरक्षा नलिने पूर्वमन्त्री सुदन किराँतीको घोषणा

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १९ : १६ मा प्रकाशित

प्रहरी सुरक्षा नलिने पूर्वमन्त्री सुदन किराँतीको घोषणा

आफूलाई सुरक्षा चुनौती नभएको भन्दै प्रहरी सुरक्षा नकिने पूर्व मन्त्री सुदन किराँतीको घोषणा गरेका छन् ।

किराँतीले सामाजिक सञ्जालमार्फत पुर्व मन्त्रीहरुले सुबिधा स्वरुप प्राप्त गर्ने प्रहरी सुरक्षा नलिएको जानकारी दिएका हुन् । उनले आफुलाई सुरक्षा चुनौतीको अनुभुति नभएको र सानै भए पनि राज्यलाई योगदान होस् भनेर प्रहरीको सुरक्षा नलिएको जानकारी दिएका छन् ।

नयाँ गठबन्धन बनेसँगै किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट हटाइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको