Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १२ : ५८ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि तारागाउँ रिजेन्सीले दिएको ७ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप एक करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५४ हजार ६०० रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता १५७ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको