Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १० : ३१ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुले यसअघि गत चैत १४ गते प्रकाशित सार्वजनिक सूचना अनुसार आवेदन नपरेपछि इच्छुक सर्वसाधारणबाट सेयर खरिद गर्न आवेदन माग गरिएको हो ।

सूचना प्रकाशित भएको १५ दिन भित्र इच्छुकले कम्पनीको केन्द्रीय कार्यालय गैंडाकोट-२, नवलपरासीमा आइपुग्ने गरि निवेदन दिन सक्ने संस्थाले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको