Like us!
Follow us!
Connect us!
Watch us!

बजेटपछी सेयरबजारमा उत्साह प्रि ओपन सेसनमै २०.४८ अंकले बढ्यो बजार

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, ११ : ०२ मा प्रकाशित

बजेटपछी सेयरबजारमा उत्साह प्रि ओपन सेसनमै २०.४८ अंकले बढ्यो बजार

प्रि–ओपन सेसनमा सेयर बजारमा उल्लेख्य सुधार आएको छ । बजार २०.४८ अंकले बढेको छ ।

बजार २०.४८ अंकले बढेर परिसूचक २१३३.७२ बिन्दु कायम भएको छ । ८६ कम्पनीको १७ हजार ३ सय ५४ कित्ता सेयर ६० लाख ८९ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा ७५ कम्पनीको मूल्य बढेको छ भने ७ वटाको घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको