Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, १३ : ०८ मा प्रकाशित

निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य लिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत निजी क्षेत्रतर्फको कर्जा विस्तार १२ प्रतिशत कायम गरिने जनाइएको हो ।

त्यसैगरी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजानिक गर्दै मुद्रास्फिति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको