Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योती लाइफको  ९२ हजार  कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १३ साउन २०८१, ११ : ०० मा प्रकाशित

सूर्यज्योती लाइफको  ९२ हजार  कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा रहेको छ । सूर्यज्योती लाइफको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर एनआईसी एशिया बैंकले साउन १३ गतेदेखि बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । 

खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ बैंकको स्वामित्वको इन्स्योरेन्सको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको