Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, ११ : १६ मा प्रकाशित

सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। 

कम्पनीले सेयरधनी रमेश चोखानीको नाममा रहेको २७ हजार ३२१ कित्ता सेयर कम्पनीकै संस्थापक सेयर धनीहरूका लागि बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बोलपत्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल, थापाथली–११, काठमाडौंमा  पेश गर्नु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको