Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफका शाखा कार्यालय गाभिने

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १२ : ५८ मा प्रकाशित

सूर्यज्योति लाइफका शाखा कार्यालय गाभिने

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  शाखा कार्यालयहरु आपसमा गाभिने भएका छन् ।कम्पनीका विभिन्न शाखा कार्यालयहरू भदौ २ गते आइतबारदेखि लागू हुने गरी गाभिने भएका हुन् ।

कम्पनीका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित चनौली शाखा नरायणघाट शाखामा गाभिएर सेवा प्रदान गरिनेछ । यस्तै मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी शाखा हेटौडा उप–महानगरपालिका–४ हेटौडा शाखामा गाभिएर सेवा निरन्तर हुने कम्पनीले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको