Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बजार बढ्दा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, ३० साउन २०८१, १५ : २४ मा प्रकाशित

दोहोरो अंकले बजार बढ्दा यी १० कम्पनीको भयो उच्च कारोबार

हिजो ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ ,नेप्से परिसूचक आज ३४.२९ अंकले बढेर २९५७.७५ को विन्दुमा बन्द भएको हो। आज बजारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ८६ करोड ५८ लाख रुपैयाँ
शिवम सिमेन्टः ८४ करोड २९ लाख रुपैयाँ
अपी पावरः ७५ करोड ५९ लाख रुपैयाँ
नेपाल फाइनान्सः ६१ करोड ६४ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः ५८ करोड ३२ लाख रुपैयाँ
निफ्राः ४७ करोड ९६ लाख रुपैयाँ
अपार तामाकोशीः ४६ करोड ९९ लाख रुपैयाँ
एचआईडीसीएलः ४३ करोड २८ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ४० करोड २० लाख रुपैयाँ
अरुण काबेली पावरः ३९ करोड ६३ लाख रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको